Logo ११ असार २०८३, बिहिबार | Fri Jun 26 2026


अफगानिस्तानमा तालीवानीको ज्यादती, एक वर्षमा ५ हजार बढी मारिए

एजेन्सी । अफगानिस्तानमा यो वर्षमात्रै ५ हजार १ सय ८३ जना मारिएको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनमा बिगत ६ महिनामा मारिेनेमा अधिकांश महिला र बालबालिका रहेका छन् । यता तालिवानी विद्रोहीको यो महिना मात्रै ४३ जनाको हत्या गरेको खुलासा भएको छ ।मारिनेमा अफगानी सेना र सर्वसाधारण रहेका छन् ।…