Logo ११ असार २०८३, बिहिबार | Fri Jun 26 2026


माथिल्लो तामाकोसीको तेस्रो युनिटबाट पनि विद्युत् उत्पादन सुरु

काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको तेस्रो युनिटबाट पनि विद्युत् उत्पादन थालिएको छ । असार २१ मा पहिलो युनिट सञ्चालन गर्दै उद्घाटन गरिएको सो आयोजनाबाट शुक्रबारदेखि तेस्रो युनिट सञ्चालन गरिएको आयोजनाले जनाएको छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् गृहमा ७६ मेगावाटका छ वटा टर्वाइन जोडिएका छन् । पहिलो र दोस्रो युनिटको परीक्षण उत्पादन सफल…