काठमाडौं, साउन १२ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. पौडेललाई योजना आयोगको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । यस्तै डा. रामकुमार फुयाल र डा. दिलबहादुर गुरुङलाई आयोगको सदस्य नियुक्त गरिएको छ । गुरुङ यसअघि पनि आयोगको सदस्य थिए । यस्तै सरकारले गण्डकी…