काठमाडौं । काठमाडौं महनगरपालिकाले २३ वटा ठूला करदाताको विवरण सार्वजनिक गर्दै तीन दिन भित्र घरजग्गा सम्पत्ति लगायतमा लाग्ने कर दाखिला नगरे सिलबन्दी गर्ने चेतावनी दिएको छ । महानगरपालिकाकाले सार्वजनिक सूचनाको समेत अटेर गर्दै आएका करिव २३ वटा ठूला करदाताको कार्यालय स्थलमै पुगेर माईकिङ गर्दै बुधबारबाट ३ दिन भित्र अर्थात् साउन १६ गत भित्र सम्पत्ति कर…