Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


जोन्सन खोप लगाउने अवस्थाबारे सरकारले सार्वजनिक गर्‍यो मार्गदर्शन

काठमाडौं, साउन १३ । सरकारले जोन्सन एन्ड जोन्सन खोप कस्तो अवस्थामा लगाउन हुने र कस्तो अवस्थामा लगाउन नहुने भन्नेबारे सार्वजनिक जानकारी गराएको छ । कोरोना भाइरसविरुद्धको अमेरिकी कम्पनीले तयार पारेको जोन्सन खोपको प्रभावकारिता र असरका बारेमा सामाजिक सञ्जालसहित सञ्चारमाध्यममा विभिन्न प्रश्न गरिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यससम्बन्धी मार्गदर्शन नै सार्वजनिक गरेको हो । अमेरिकाले हालै…