Logo ११ असार २०८३, बिहिबार | Fri Jun 26 2026


अदालत जानुपर्ने स्थितिको सिर्जना कसले गर्यो, दलहरूले नै होइन ?– हरिबोल गजुरेल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता एवं प्रतिनिसभा सदस्य हरिबोल गजुरेलले अदालत जानुपर्ने स्थितिको सिर्जना राजनीतिक दलहरूले नै गरेको बताउनुभएको छ । शुक्रबारको प्रतिनिधिसभाको बैठकमा नेता गजुरेलले राजनीतिक दलहरूले राजनीतिक विषय समाधान नगरेकाले अदालतमा जानुपर्ने अवस्था आएको बताउनुभयो । आफैँले बनाएको संविधानको व्याख्या आफैँले गर्नुपर्ने भए पनि राजनीतिक दलहरू अदालत जानु राम्रो विषय नभएको उहाँको…