९ माघ २०८१, बुधबार | Wed Jan 22 2025


पाँचथरको फदिममा ठुुलो परिमाणमा पटाका बरामद


0
Shares

पाँचथर । पाँचथरको फिदिममा प्रहरीले ठुुलो परिमाणमा सुतली पटाका बरामद गरी नष्ट गरेको छ ।

पसलहरुबाट बिक्री भइरहेको सूचनाका आधारमा छापा मार्दा प्रहरीले ११ हजार ८८ थान पटाका बरामद गरेको हो ।

बरामद सबै पटका जिल्ला प्रहरी कार्यालय पाँचथरले नष्ट गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डम्बर बिश्वकर्माले जानकारी दिनुभयो ।