काठमाडौं, मंसिर २९ । सरकारले अनुमति नदिए पनि हल सञ्चालकहरुले पुस १० गतेबाट एकतर्फी रुपमा सिनेमा हल खोल्ने घोषणा गरेका छन् । बारम्बार आफूहरुको मागलाई वेवास्ता गरेको भन्दै एकतर्फी हल खोल्ने घोषणा गर्नुपर्ने अवस्था आएको चलचित्र संघले जनाएको छ । लकडाउन पुर्णरुपमा हटाई मुलुक भर सबै क्षेत्र सञ्चालनमा आइसकेको अवस्थामा पनि सरकारबाट चलचित्र घर सञ्चालनमा…