काठमाडौं, मंसिर ३० । सभामुख अग्नि सापकोटाले प्रधानमन्त्री एवं संवैधानिक परिषदका अध्यक्ष केपी ओलीले पर्याप्त समन्वय र छलफल नगरिकनै बैठक राखेको आरोप लगाउनुभएको छ । प्रधानमन्त्रीले पर्याप्त समन्वय र छलफल बिना बैठक बोलाएकाले नगाएको सभामुख सापकोटाको प्रष्टोक्ति छ । आइतबार र मंगलबार संवैधानिक परिषद्को बैठकमा उपस्थित नभएको विषयमा प्रधानमन्त्रीको सचिवालयबाट उठाइएको प्रश्नको जवाफ पनि सभामुख…