काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संशोधन गर्नुपर्ने भन्दै अर्को सहायता सम्बन्धी विधेयक फिर्ता पठाएपछि अमेरिकी कंग्रेसका सांसादहरुले विरोध जनाएका छन् । राष्ट्रपति ट्रम्पले अर्बौं डलर बराबरको राहत प्याकेजसम्बन्धी विधेयक फिर्ता पठाएसँगै डेमोक्र्याट र रिपब्लिकनहरुले चर्को आलोचना गरेका छन् । कोरोना भाइरसको महामारीका कारण अफ्ठेरोमा परेकाहरुलाई आर्थिक राहत दिनेसम्बन्धी उक्त विधेयकमा संशोधन आवश्यक रहेको भन्दै…