Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


चुनाव गर्दा ३० अर्ब बढी खर्च हुनसक्ने आँकलन

काठमाडौं, पुस ११ । राजनीतिक घटनाक्रमले नयाँ मोड लिएपछि चुनावको विषयले चर्चा पाउन थालेको छ । संसद विघटनपछि गरिएको चुनावको मिति घोषणाले राजनीति मात्र होइन अर्थतन्त्रमा समेत ठुलै तरङग आउने विज्ञहरु बताउँछन् । चुनावमा हुने विविध खर्चले आर्थिक क्रियाकलाप बढाएपनि अनौपचारीक अर्थतन्त्र मौलाउनेतर्फ विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । वि.स. २०७४ सालको आमनिर्वाचनमा २० अर्ब…