Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


काठमाडौंको बिहानको तापक्रम १ दशमलव १ डिग्री सेल्सियस

काठमाडौं । आज प्रदेश १ का केही स्थानमा आंशिक बदली भएपनि बाँकी भागको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका केही स्थानमा विहानीपख लागेको हुस्सु/कुहिरो मध्यान्ह पछि क्रमिक रुपमा सुधार हुँदै जाने महाशाखाले बताएको छ । काठमाडौं उपत्यकाको मौसम पनि सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको…