काठमाडौं । भारतको उतरप्रदेशमा एक महिलाको सामूहिक बलात्कार पछि हत्या भएको छ । बदायूं जिल्लाको उघैती भन्ने स्थानमा एक ५० वर्षीय महिलाको बलात्कार पछि विभत्स हत्या भएको हो । आइतबार साँझ मन्दिरमा पूजा गर्न गएकी महिलाको बलात्कारपछि हत्या भएको थियो । प्रहरीको शंका मन्दिरका पूजारी र अन्य दुई जना तर्फ सोझिएको छ । प्रहरीले दुई…