Logo २६ भाद्र २०८२, बिहिबार | Thu Sep 11 2025


रौतहटमा हनुमान मन्दिरका पुजारीको गोली हानी हत्या

रौतहट । प्रदेश दुईको रौतहटमा एक जना पुजारीको गोली हानी हत्या गरिएको छ । गएराति साँढे ९ वजेतिर रौतहटको माधवनारायण नगरपालिका वडा नं २ खेसरहिया स्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहलाई टाउकोमा गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ । मन्दिरमा बसेर खाना खाइरहेको अवस्थामा अज्ञात ब्यक्तिले गोली हानी उनको हत्या गरेको रौतहटका…