काठमाडौं, १३ । नेकपा एमाले अध्यक्षका प्रत्यासी भीम रावलले आफू समूहिक निर्णयमा विश्वास गर्ने बताउनु भएको छ । बन्दसत्र स्थलमा संचारकर्मीसँग कुरा गर्दे उहाँले व्यक्तिगत निर्णयले पार्टी नचल्ने भन्दै सामुहिक निर्णयमा जानु पर्ने बताउनुभयो । विभाजनको पीडालाई रोक्न सामुहिक निर्णयमार्फत पार्टीलाई एकढिक्का बनाएर लैजानु पर्ने बताउनु उहाँले बताउनुभयो । आगामी चुनावमा पार्टीलाई एक नम्बर पुयाउन…