काठमाडौं, भदौं ३ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले प्रस्तावित नेकपा एमाले (समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई साथ दिने हुनुभएको छ । एमाले अध्यक्ष केपी ओलीसँग रहन नसक्ने भन्दै नेता गौतमले एमाले समाजवादीको नेतृत्व गर्नुभएका नेता नेपाललाई साथ दिने प्रष्ट गर्नुभयो । नेकपा फुटेयता पार्टी एकता अभियान चलाउँदै आउनुभएका नेता गौतमले बिहीबार भने नेपालतिर लाग्ने आफूनिकटका…