Logo ९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026


मोर्डनाको खोप शुक्रबार नेपाल आउँदै

काठमाडौं, मंसिर १६ । कोरोना भाइरस विरुद्धको मोर्डनाको खोप शुक्रबार नेपाल आउने भएको छ । कोभ्याक्स अन्र्तगत नेपालले पहिलो पटक मोर्डनाको खोप प्राप्त गर्न लागेको हो । स्वास्थ्य सेवा विभाग अन्र्तगतको खोप शाखा प्रमुख डा. सागर दाहाले १ लाख ८८ हजार डोज मोर्डनाको शुक्रबार नेपाल आउने जानकारी दिनुभयो । दुई डोज लगाउनु पर्ने मोर्डनाको खोप…