काठमाडौं । भदौ २८ देखि असोज ४ गतेसम्म सम्म ओमानमा हुने नेपाल, ओमान र अमेरिका सम्मिलित विश्वकप लिग–२ अन्तर्गत एक दिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान)ले शनिबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो । जसमा तीव्र गतिका बलर गुल्शन झा पहिलो पटक टिममा पर्दा रोहित…