Logo ९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026


थप २ सय ३८ जनामा कोरोना संक्रमण, ३ सय ९२ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप २ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ७ सय ९७ जनाको कोरोना परीक्षण गर्दा २ सय ३८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ३ सय ९२ जना निको हुँदा कोरोनाबाट निको हुनेको दर ९७.८ प्रतिशत पुगेको छ ।…