काठमाडौं । खाद्यान्य समस्या भोगिरहेको हुम्लाको नाम्खा गाउँपालिका लिमीका वासिन्दालाई दुई साता पछि खाद्यान्न वितरण गर्न थालिएको छ । हेलिकप्टरबाट ढुवानी गरिएको खाद्यान्न लिमीका तीन वटा गाउँका एक सय ४७ घरधुरीलाइ वितरण गरिएको हो । प्रत्येक घरधुरीलाई १ सय २५ किलो मैदा र २५ किलो चामल गरी डेढ क्विन्टल खाद्यान्न बाँडिएको छ । लिमी पुगेको…