Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


जारको पानीमा मरेकाे भ्यागुतो

काठमाडौं । प्रशोधित आनेपानीको जारमा शुक्रबार मरेको भ्यागुतो भेटिएको छ। सदरमुकाम गाईघाट बजारमा सिल गरिएको खानेपानी जारभित्र मरेको भ्यागुतो भेटिएको हो । बजारकै कृष्ण स्टेशनरी नजिकै रहेको काल्र्स फार्मेसी सञ्चालक प्रतिमा चौधरीले खरिद गरेर ल्याएको पानीको जारभित्र मरेको भ्यागुतो फेला परेको बताउनुभयो । दिउँसो खाजा खाने बेला सिल गरिएको जार खोलेर हेर्दा मरेको भ्यागुतो भेटिएको…