Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि तत्काल फिर्ता गर्न नेविसंघको आग्रह

काठमाडौं । नेपाल वद्यार्थी संघ (नेविसंघ) ले नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति घोर भर्त्सना गरेको छ । संघका महामन्त्री बल्देव तिमल्सिनाले कोरोना भाइरसको महामारी र त्यसको प्रत्यक्ष असरबाट प्रभावित उपभोक्ता लाई थप पीडा दिने गरि गरिएको मूल्यवृद्धिको घोर भत्र्सना गर्नुभएको हो । तिमल्सीनाले उपभोक्तो चरम पीडा खपिरहेको समयमा गरिएको मूलयवृद्धि तत्काल फिर्ता लिन…