Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


अध्यादेशविरुद्ध ओली पक्षीय युवा संघको प्रदर्शन, प्रहरीमाथि ढुङ्गामुढा

काठमाडौं । ओली पक्षीय युवासंघले सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशविरुद्ध प्रदर्शन गरेको छ । मंगलबार काठमाडौंको बानेश्वर चोकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षधर संगठन राष्ट्रिय युवासंघ नेपालले सरकारले ल्याएको पार्टी विभाजनसम्बन्धी अध्यादेशको विरोध प्रदर्शन गरेको हो । युवासंघ नेपालले ‘नेकपा एमाले जिन्दावाद’, ‘मापसे सरकार मुर्दावाद’, ‘दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर’ जस्ता नारा…