केशव कोइराला बर्दिया । बिल भरपाई नभएका सुनका गहनासहित बर्दिया प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ। गुलरिया नगरपालिका - ७ का २४ वर्षीय दिपेन्द्र सिंह र ३ का २३ वर्षीय अशोक लोधलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहिले जानकारी दिनु भएकाे छ । गुलरिया नगरपालिका -८ स्थित भादापुलमा चेकजाँचका क्रममा…