Logo ११ मंसिर २०८३, शुक्रबार | Fri, Nov 27, 2026


भारतमा एकै दिनमा एक लाख ७९ जनामा कोरोना संक्रमण

एजेन्सी । भारतमा कोभिड संक्रमण तीव्र वेगमा बढिरहेको छ । हिजो एकै दिन १ लाख ७९ जनामा संक्रमण देखिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै कोभिड संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ । पछिल्लो समयमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा पनि संक्रमण बढेको छ । दिल्लीमा ३ सय प्रहरीमा कोभिड संक्रमण देखिएको छ । भारतमा दैनिक…