Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


संखुवासभाको सामूहिक हत्याकाण्डमा संलग्नको आशंकामा थप चार जनामाथि अनुसन्धान

काठमाडौं । संखुवासभाको मादी नगरपालिकामा भएको हत्याकाण्डमा संलग्न भएको आरोपमा प्रहरीले थप चार जनामाथि अनुसन्धान सुरु गरेको छ । एकै परिवारका ६ जनाको हत्या गरेको स्वीकारेका लोकबहादुर कार्कीको बयानको आधारमा थप चार जनामाथि अनुसन्धान सुरु भएको हो । प्रहरीले उनिहरुको नाम भने खुलाएको छैन । यसअघि लोकबहादुरका भाइ नरेशमाथि पनि प्रहरीले अनुसन्धार गरिरहेको छ ।…