काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटको दोस्रो खेलमा नेपालले आज हङकङसँग खेल्दैछ । उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे खेल सुरु हुनेछ । पहिलो खेलम फिलपिन्ससँग २–१ ले पराजित भएको नेपाल आज भने हङकङविरुद्ध जित निकाल्ने योजनासहित मैदानमा उत्रनेछ । एसियन कपमा छनोट हुने सम्भावना कायम राख्न नेपालले आज हङकङलाई…