Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


नाली सफा नगर्दा बुटवलमा पहिरो, स्थानीयकाे आक्राेश मेयरलाई

प्रदीप आचार्यबुटवल । बुटवलको ज्योतिनगर माथिको चुरेबाट बग्दै आएको लेदो सहितको पानी नालीमा भरिएपछि बस्तीमा पसेको छ । स्थानीयले नाली सफा गर्न एक सात अघिनै स्थानीय सरकारलाई गुनासाे गरेकाे थिए । कल्भट सफा नगरे पहिरो जान सक्ने जोखिम रहेकाे जानकारी गराउँदा पनि सुनुवाइ नभएकाे उनीहरूकाे गुनासाे छ । पहिरो गएको लामो समयपछि सोमबार निरीक्षण गर्न…