Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


देशभर केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने

काठमाडौं । देशमा भारतको मध्य प्रदेश तथा उत्तर प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको जल तथा माैसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाकाअनुसार आज देशभर सामान्य बदली भएर केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भएपनि बाँकी…