एजेन्सी । सोमालियको राजधानी मोगादिसुमा आत्मघाती कारबम विष्फोट हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ । राष्ट्रपति भवन नजिकै गराइएको विष्फोटमा कैयौं घाइते भएका छन् । सोमालियका राष्ट्रपति र प्रधानमन्त्रीले विमानस्थलतर्फ जान प्रयोग गरिने सडकको चेकपोइन्टमा उक्त विष्फोट गराइएको हो । आक्रमणकारीले राष्ट्रपति भवनमा जाँदै गरेकाहरुलाई लक्षित गरी विष्फोट गराएको र घाइतेहरुको अवस्था गम्भीर रहेकाले…