Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


दाहाल पार्टीको लाइन छाडेर पलायन भएः बादल

चितवन । नेकपा एमालेका स्थायी समिति सदस्य रामबहादुर थापा बादलले पुष्पकमल दाहाल पार्टीको लाइन छाडेर पलायन भएको बताउनुभएको छ । प्रेस चौतारी चितवनले भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बादलले एकता भएको पार्टीबाट पलायन भएर दाहालले नयाँ गुट स्थापना गरेको आरोप लगाउनुभयो । दाहालले नेपालको बुर्जुवाहरुको पछाडी लागेर कम्फरटेवल सरकार निर्माण गरेको र यो प्रवृत्तिले देशको…