काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले वायु प्रदुषण आँकलन गरिएभन्दा पनि घातक भएको भन्दै विश्व समुदायको ध्यानाकर्षण गराएको छ । वायु प्रदुषणको प्रमुख कारकमध्ये नाइट्रोजन अक्साइडले उच्च सुरक्षा तहको मापदण्ड घटाएको उसको अध्ययनले देखाएको छ । वायु प्रदुषणका कारण विश्वभर हरेक वर्ष करिब ७० लाख मानिसको अकालमा मृत्यु हुने गरेको डब्लुएचओले जनाएको छ । ‘वायु…