Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


ईपिएल क्रिकेटमा : चितवन र विराटनगरको खेल जारी

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपिएल) टी ट्वान्टी क्रिकेटमा आज दुई खेल हुनेछन् । पहिलो खेलमा अहिले विराटनगर वारियर्स र चितवन टाइगर्स भिरिहेका छन् । यो खेलमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि विराटनगरले पहिले व्याटिङ गरिरहेको छ । दुवै टोली आजको खेल जित्दै प्रतियोगितामा सुखद सुरुआत गर्न चाहन्छन् । विराटनगर करण केसीको कप्तानीमा रहेको छ…