काठमाडौं, भदौ २९ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महराले स्वास्थ्य क्षेत्रमा देखिएका विसंगति हटाउन नीतिगत सुधार आवश्यक भएको बताएका छन् । नर्भिक इन्टरनेसनल हस्पिटलको नवनिर्मित विशिष्ट सुविधासहितको लून–गंगा अपरेटिङ सुइट्सको आज उद्घाटन गर्दै उनले स्वास्थ्य क्षेत्रलाई व्यापारीकरण नगरी सेवामुखि बनाउनुपर्नेमा जोड दिए । स्वास्थ्य सेवा ग्रामीणमुखि हुनुपर्ने भन्दै उनले स्वास्थ्य नीतिमा परिर्वतन आवश्यक रहेकोमा जोड…