Logo १० आश्विन २०८२, शुक्रबार | Fri Sep 26 2025


चितवनमा ८०२ घर डेंगु पोजेटिभ

चितवन, कात्तिक १७ । चितवनको भरतपुर र रत्ननगरको बजार क्षेत्रमा ८०२ घर डेंगु पोजेटिभ पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले चलाएको डेंगु रोग लगाउने लामखुट्टेको बासस्थान खोजेर लार्भा नस्ट गर्ने अभियानका क्रममा गरेको स्थलगत अनुगमनमा यस्तो पाइएको हो । कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार २० हजार २६७ ओटा घरमा गरिएको अनुगमनमा ८०२…