Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


जिल्ला अस्पतालमा उपचार सेवा विस्तार, बिरामीलाई सहज

यसअघि सिमित रोगको मात्र उपचार हुने गरेकोमा पछिल्लो समयमा अस्पतालको सेवामा विस्तार भएसँगै बिरामीलाई सहज भएको हो । बागलुङ, पोखरा, चितवन, काठमाडौं लगायतका ठाउँमा पुगेरमात्र गर्न पाइने उपचार म्याग्दी जिल्ला अस्पतालमै उपलब्ध भएपछि स्थानीयलाई राहत भएको छ । जिल्ला अस्पताल म्याग्दीमा शल्यक्रियामार्फत गरिने प्रसुति, हाडजोर्नी, सर्जरी, एनआरटी र पिएमटिसिटी लगायतका नयाँ विशेषज्ञ सेवा सुविधा थपिएका…