करुणा फाउन्डेसन र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले संयुक्तरुपमा राजधानीमा कार्यक्रम गरी यो दिवस मनाएका हुन् । कार्यक्रममा नेपालमा कति संख्यामा अपांगता भएका शिशु जन्मिने गरेका छन् भन्ने एकीन तथ्यांक नभएको भन्दै जन्मजात हुने अपांगतामा कमी ल्याउन अभियान नै सन्चालन गर्नुपर्नेमा जोड दिइएको थियो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा. खेम कार्कीले जन्मजात हुने अपांगता…