Logo ३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026


पाख्रिबासमा तीन वटा औषधि पसलमा सिल

सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको अनुगमन टोलीले शुक्रबार धनकुटाको पाख्रिबास नगरपालिका–४ बजार क्षेत्रमा रहेको रहेको पाख्रिबास पोलिक्लिनिकलाई बन्द गरिदिएको हो । पोलिक्लिनिकमा विभिन्न रोगका विषेशज्ञको सेवा उपलब्ध छ भनेर भ्रममा पार्ने गरिएको र अनुमति बिना भिडियो एक्सरे र प्रयोगशाला सञ्चालन गर्ने गरिएको पाइएपछि सिल लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी सोमप्रसाद भट्टराईले बताए । यसैगरी…