Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


स्वास्थ्य संस्था कानुनी दायरामा आउने म्याद सकियो

सरकारले उपत्यकासहितका देशभरका निजी स्वास्थ्य संस्थालाई सम्बन्धित जिल्ला जनस्वास्थ्यमा दर्ता हुन र दर्ता भएर नवीकरण नभएका संस्थालाई नवीकरणमा आउन फागुन मसान्तसम्म समय दिएको थियो । फागुनपछि नवीकरण र नयाँलाई अनुमति दिन पाइने छैन । काठमाडौं जनस्वास्थ्य कार्यालयमा करिब ४५० नयाँ क्लिनिक दर्ताका लागि आएका छन् भने फागुनको अन्तिम दिन ३० गतेमात्रै थप ४० संस्थाले दर्ताका…