Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


हात्तीपाइले रोगविरुद्धको औषधि ८० प्रतिशतबाट सेवन

      फाइल फोटो स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ३० जिल्लाका एक करोड आठ लाखलाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने लक्ष्य राखेको छ । यही चैत ५, ६ र ७ गते पहिलो चरणमा औषधि खुवाउने कार्यक्रममा छुटेका २० प्रतिशतमध्ये दुई वर्षमुनिका बालबालिका, गर्भवती, दीर्घरोगी, छारेरोगी, एक हप्ता नपुगेका…