Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


सरकारी अस्पतालमा मुखको ट्युमर निकालियो

अस्पतालका दन्त चिकित्सा विभागका कन्सल्टेन्ट डा.सन्तोष यादवको नेतृत्वको टोलीले माडी नगरपालिका– १२ बाँदरझुलाकी अमेरीमाया रम्वेलको सफल शल्यक्रिया गरेको हो । दुई वर्ष अघिदेखि उनको मुखमा मासु पलाउँदै आएको थियो । मासुको परीक्षण (बायोप्सी) गरेपछि ‘ओसीफाइ फाइब्रोमा’ भएको पत्ता लागेको चिकित्सकले बताएका छन् । विशेष गरेर ३० देखि ४० वर्षसम्मका महिलामा यो समस्या देखिने गरेको डा.यादवले…