Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


के तपाइँलाई स्वास्थ्य बीमा कार्यक्रमबारे थाहा छ ? यस्तो छ व्यवस्था (भिडियो रिपोर्ट)

हाल ८ जिल्लामा सन्चालन भइरहेको कार्यक्रमलाई छुट्याइएको रकम भने खर्च हुन सकेको छैन । आमनागरिकलाई स्वास्थ्य उपचारमा सहज पहुँच पुर्‍याउन गत वर्षदेखि सुरु भएको स्वास्थ्य बीमा कार्यक्रमलाई छुट्याइएको १० प्रतिशत रकममात्र खर्च भएको छ । स्वास्थ्य बीमा कार्यक्रमलाई यस वर्ष २ अर्ब ५० करोड रुपैयाँ रकम छुट्याइएको थियो, जसमध्ये १० प्रतिशतमात्र रकम खर्च भएको हो…