Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


पर्वतमा भाइरल ज्वरोका बिरामी बढे

जिल्ला अस्पतालसँगै पर्वतका गाउँ–गाउँमा रहेका स्वास्थ्य संस्थामासमेत बिरामीको चाप बढेको हो । मौसम परिवर्तनको समयमा बढी मात्रामा प्रदूषित हावाहुरीसंगै खानेपानीसमेत दूषित हुन थालेपछि बिरामीको संख्यामा वृद्धि भएको हो । अहिले जिल्ला अस्पताल पर्वतमा दैनिकजसो १२० जनासम्म भाइरल ज्वरोका बिरामी आउने गरेको अस्पतालले जनाएको छ । अन्य समयमा ४० देखि ५० जनासम्म बिरामी आउने अस्पतालमा विगत…