सूर्ति तथा चिनीजन्य पदार्थ, मद्यपान, धुमपान लगायतको न्यूनीकरण तथा वायु प्रदुषण नियन्त्रण गर्ने उद्देश्यका साथ वर्षभर चलाइने अभियानको प्रधानमन्त्री पुष्पकमल दाहालले सुरुवात गरेका हुन् । दशरथ रङ्गशालाबाट आयोजित दौड अभियानको प्रधानमन्त्रीले सुरुवात गरेका हुन् । अभियानका बारेमा जानकारी गराउँदै स्वास्थ्य मन्त्री गगन थापाले स्वस्थ प्रणाली र सेवाको विकास गर्नु सरकारको दयित्व भएको बताए । अभियानका…