Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


नर्भिक अस्पतालले महिलासँग सम्बन्धित सेवा विस्तार गर्ने

अस्पतालले २४ औं वार्षिकोत्सवका अवसरमा शनिबार (आज) गरिएको एक कार्यक्रममा अस्पताल सञ्चालक समितिका अध्यक्ष बसन्त चौधरीले आगामी दिनमा अन्तर्राष्ट्रिय स्तरको क्यान्सर अस्पताल निर्माण गर्ने र फोर्टिससँग सहकार्य गरेर महिलासँग सम्बन्धित सेवा विस्तार गरिने घोषणा गरेका हुन् । उनले आगामी दिनमा अस्पतालका सेवामा अझै आधुनिक रुपमा विस्तार गर्दै लगिने बताए । कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले अस्पतालका…