Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


भैरहवा औलोरोगको उच्च जोखिममा

जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले गरेको सर्भेक्षणमा सिद्धार्थनगर नगरपालिकाका १३ वटा बडा मध्ये १ र ३ औलोरोगको उच्च जोखिममा रहेको पाइएको हो । सरसफाइको अभाव, ठाउँ–ठाउँमा जमेको पानीजस्ता कारणले त्यस क्षेत्रमा औलोको उच्च जोखिम देखिएको जनस्वास्थ्य कार्यालयका रुपन्देहीका प्रमुख केहरसिंह गोदारले जानकारी दिए । उनले अन्य जिल्लाको तुलनामा रुपन्देही सबैभन्दा धेरै औलो रोगका बिरामी भेटिने जिल्लाको…