Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


नारायणी उपक्षेत्रीय अस्पतालमा ‘किलिया’ सेवा सुरु

उपक्षेत्रीय अस्पताल विकास समितिले रु ४० लाखको लागतमा ‘केमो लिमिनिसनस इमोनोएसे’ मेसिन जडान गरेपछि अस्पतालले ‘किलिया’ सेवा सुरु गरेको हो । प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले शुक्रबार (आज) सो सेवाको शुभारम्भ गरेका हुन् । प्रयोगशालामा जडान गरिएको सो उपकरणका माध्यमले नसर्ने रोग परीक्षण गरी बिरामीलाई रोग लाग्नु अघि नै रोगका बारेमा जानकारी दिन सकिने अस्पतालका…