Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


५९५ केजीका विश्वकै मोटो व्यक्तिको घट्दैछ तौल

  डा. कास्टानेडाकाअनुसार पहिलो चरणको शल्यक्रिया गत मंगलबार गरिएको हो । अब दोस्रो चरणको शल्यक्रिया गरेपछि उनको तौल साधारण हुनेछ । उनले भने–‘अहिले फ्रान्कोको आधा तौलमात्रै घटेको छ, हामीले विशेष निगरानीमा राखेर उपचार गरिरहेका छौं, आशा गरौं दोस्रो शल्यक्रिया पनि सफल हुनेछ ।’ चिकित्सकहरुले पहिलो चरणको शल्यक्रिया शफल भएपनि उनको शरीरमा कस्तो परिवर्तन तथा समस्याहरु…