Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


स्वास्थ्य सामग्रीमा हुने करोडौं रुपैंयाँको अनियमितता रोक्ने निर्देशिका पारित

मन्त्रालयले औषधि परामर्श परिषद्को परामर्श वा औषधि सल्लाहकार समितिको सल्लाहमा प्रविधिजन्य स्वास्थ्य सामग्री वा उपकरणको अधिकतम खुद्रा मूल्य तोक्ने व्यवस्था गरेको हो । उपकरणहरुको खरिद तथा वितरणलाई प्रभावकारी र व्यवस्थीत बनाउने उद्धेश्यले स्वास्थ्य मन्त्रालयले तयार पारेको प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरण सम्बन्धी निर्देशिका, २०७४ सोमबारको मन्त्रीपरिषद्को बैठकले पारित गरेको छ । निर्देशिका लागु भएपछि गुणस्तरिय…