Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


निजी स्वास्थ्य संस्थामा काम गर्न स्वास्थ्यकर्मीको निवेदन

फाइल फोटो स्वास्थ्य मन्त्रालयमा यसरी निवेदन दिनेमा पाँचौँ तहदेखि एघारौँ तहसम्मका चिकित्सक र स्वास्थ्यकर्मी रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका चिकित्सा महाशाखाका निर्देशिक डा.भोलाराम श्रेष्ठले मन्त्रालयमा दर्ता भएकाले विभाग तथा क्षेत्रीय कार्यालयमा निवेदन दिन सकिने व्यवस्था गरिएकाले जिल्लाका तथ्यांक आएपछि अहिलेको दर्ता भएकाको संख्या बढ्ने बताए । सरकारले कार्यालयबाहेकको समयमा आफू कार्यरत स्वास्थ्य संस्थाको काममा…